डिभिजन टूः नेपालले आज ओमानसँग खेल्ने
विश्व क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । विन्डहोकमा नेपाली समय अनुसार दिउँसो १ बजे हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली नामिबियामाथि एक विकेटको रोमाञ्चक जित हात पारेको थियो । ओमान भने क्यानडासँग ८