समाचार

प्रदेश ४ का मुख्यमन्त्री गुरुङ र सभामुख अधिकारीले लिए शपथ

प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शपथ लिएका छन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगै सभामुख नेत्रनाथ अधिकारीले पनि आजै शपथ लिएका हुन्। गुरुङलाई शुक्रबार प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुबँरले शपथ गराएका हुन्। आइतबार संसदीय दलको नेतामा निर्विरोध निर्वाचित