नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायीत्व र विकासको लागि सुशासन आवश्यक पर्ने बताएका छन्। नवलपरासीको बर्दघाटमा सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा बिहीबार सम्बोधन गर्दै प्रचण्डले विकासका लागि भ्रष्टाचारीहरुलाई जेल हाल्नुपर्ने बताए। ‘अहिले न्यायालदेखि, कर्मचारीतन्त्र र सुरक्षा
सशस्त्र प्रहरी बल नेपाल शान्ति स्थापनार्थ तालिम केन्द्रमा एफपियु रिफ्रेशर तालिम संचालन भएको छ । उक्त तालिमको फाल्गुण ८