समाचार

सुन्धारामा भीषण आगलागी,गुलाब रेष्टुराँ जलेर ध्वस्त

सुन्धरास्थित गुलाब शाकाहारी रेष्टुराँमा आगलागी भएको छ। बेसमेन्टबाट सुरु भएको आगलागी माथिल्लो तलामा फैलिएको छ। बुधबार साँझ ६ बजेदेखि सुरू भएकाे अागाे निभाउन दुइ दमकल अाइपुगेका छन्। गुलाब रेष्टुराँ बागदरबारस्थित काठमाडौं महानगरपालिकासँगै रहेकाे छ। अागलागीबाट के कति क्षति पुगेकाे भन्ने