समाचार

ओली प्रधानमन्त्री बने लगत्तै महाकाली नदीको पानी दिल्ली पुर्‍याउन भारतले थाल्यो तयारी,ओलीले किक हान्ने

भारतले महाकाली नदीको पानी यमुना नदीमा लैजाने योजनाबारे नेपाल सरकारसँग छलफल अघि बढाउने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण चर्चा भैरहेको समयमा भारतीय पक्षले विवादास्पद ‘रिभर लिंकिङ परियोजना’मा नेपाललाई सहभागी गराउन खोजेको हो। त्यसैअनुसार महाकाली नदीका पानी लैजाने