बाबु गृहमन्त्री बादललाई दुध खुवाउने,छोरा चै बादलको ड्राइभर भएर डेढ करोड ठगेर यसरी दुनिया रुवाउने
गृहमन्त्री रामबहादुर थापा बादलका एक ड्राइभरले विभिन्न काम गरिदिने भन्दै ३ जना सर्वसाधारणको डेढ करोड ठगी गरेका छन । बादल लगायत माओवादीका उच्च नेतासँग सम्पर्क रहेको भन्दै कृष्णबहादुर तिमल्सिना खत्रीले काभ्रे, मकवानपुर र काठमाडौंका ३ जना व्यक्तिको उक्त रकम ठगी