परेको म ब्यहोर्छु तल बाट एकता गरौ ओली र प्रचण्डको भर परे सखाप हुन्छ भन्दै यसरी नाचे बामदेव
एमाले बरिष्ठ नेता बामदेब गौतमले एमाले–माओवादी केन्द्रबीचको एकता के कारणले रोकिएको हो, त्यो आफूलाई थाहा नभएको बताएका छन्। सबै कुरा टुङ्गिएपनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकतामा ढिलाई गरेको बताउँदै गौतमले तलबाट