राष्ट्रपति विद्यादेवी भण्डारीले उपचारार्थ बाँसबारीमा रहेको न्यूरो अस्पतालमा भर्ना भएका न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था बारे जानकारी लिएकी छन् । राष्ट्रपति भण्डारी शनिबार बिहान करिब १० बजे डा. देवकोटालाई भेट्न अस्पताल पुगेकी हुन् । उनले अस्पतालमा रहेका डा.