संसद्को बजेट अधिवेशन आजदेखि सुरु,यस्ता चार अध्यादेश पेश हुने,१५ जेठमा बजेट
संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ। संसद् भवन नयाँ बानेश्वरमा अपरान्ह ४ बजे प्रतिनिधिभा र राष्ट्रिय सभाको बैठक संयुक्त रुपमा बस्ने छ। संविधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी हुन्। प्रतिनिधिसभा र