समाचार

आफुलाई गोली हान्न आफै पेस्तोल दिएको खुलासा भए पछी धर्मगुरु श्रीनिवासाचार्य प्रहरी कब्जामा

  चर्चित धर्मगुरु श्रीनिवास आचार्यमाथि उनकै योजनामा गोली प्रहार भएको खुलेको छ।  दिल्ली जान लागेका उनलाई प्रहरीले काठमाडौंको विमानस्थलबाट पक्राउ गरेको छ । उनकै योजनामा गोली प्रहार भएको खुलेपछि पक्राउ गरिएको मोरङका एसपी अरुण बिसीले बताए। हिन्दुराष्ट्रको आन्दोलन उछाल्न श्रीनिवासले