समाचार

श्रीमति अर्कै सँग सल्केको भन्दै मध्यराति श्रीमतीको घाँटीमा रडले छेडेर हत्या गर्ने श्रीमान कोचिए खोरमा

आफ्नै श्रीमतिको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । महानगरिय प्रहरी अपराध महासाखाले बर्दिया गोला गाविस २ घर भएका दर्न बहादुर क्षेत्रीलाई राजधानी काठमाडौंबाट पक्राउ गरेको हो । क्षेत्रीले आफ्नी श्रीमती रेशमकला रोकायलाई रडले प्रहार गरी हत्या गरेका