समाचार

लायन्स र लियो क्लबको भूतखेलमा स्वास्थ्य शिविर

    काठमाण्डौंको भूतखेलमा आज शनिबार एक सय बीस जनाको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न भएको छ । भूतखेल जुम्बा योग परिवारको संयोजन तथा लायन्स क्लब अफ काठमाण्डौं नेपालय र लियो क्लब अफ काठमाण्डौं नेपालयको संयुक्त आयोजनामा टोखा नगरपालिका वडा नम्बर