ओलीले प्रचण्डलाई र प्रचण्डले ओलीलाई खुवाए सपथ,दुवै पार्टीको सम्पत्ति नयाँ पार्टीको कब्जामा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्र भंग भएको घोषणा गरेका छन्। दुवै पार्टीको बालुवाटारमा जारी संयुक्त केन्द्रीय समिति बैठकमा ओलीले पार्टी विघटनको औपचारिक घोषणा गरेका हुन्। एकता प्रक्रियामा रहेका दुवै दलले यसअघि छुट्टाछुट्टै बैठकबाट आ-आफ्नो पार्टी