ओलीकै कार्यकालमा चिनिया रेल यसरी आइपुग्ने भयो काठमाडौँ,यसरी हुने भयो तिब्र गतिमा काम
नेपालको सीमासम्म चिनिया रेल छिट्टै पुग्दैछ, रेललाई चीनले छिट्टै नेपालसम्मै पुर्याउनेछ’ बेइजिङ भ्रमणमा रहेका तत्कालिन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग चिनिया चिनियाँ प्रधानमन्त्री ली खछ्याङले २३ भदौ ०७४ मा भनेका थिए, ‘चीनबाट नेपालसम्म रेल लैजाने भौगोलिक हिसावले कठिन छ। यसका