पूर्वराजा कम्युनिस्ट मिलेकै बेला कांग्रेसलाई पछार्ने गरी राप्रपालाई एक बनाएर हिरो बन्न यति सम्म गर्दैछन्
झापामा तीन वटै राप्रपाका नेताहरुसँगको भेटलगत्तै काठमाडौं फर्केर पूर्वराजाले पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसहित राप्रपाका तीनवटै घटकका नेताहरुलाई भेटेको खुलाशा भएको छ। अघिल्लो हप्ता बीरगञ्जमा सम्पन्न राप्रपा केन्द्रीय परिषदको बैठकमा राप्रपा अध्यक्ष कमल थापाले यसको खुलाशा गरेका हुन्। केन्द्रीय परिषदको बैठकमा