समाचार

तलब नबढे पछी ओली सरकार प्रति कर्मचारीले दाह्रा किटे,पुल्ठो बालेर सरकारलाई झोस्ने यस्तो डंका पिटे

वाम सरकार कर्मचारीप्रति नकरात्मक देखिएको छ । हिजो मात्र अर्थमन्त्री डा युवराज खतिवडाले सदनमा १३ खर्ब १५ अर्वको बजेट प्रस्तुत गरे । ढुकुटी रित्तो भएको भन्दै कर्मचारीहरुको तलब नबढाई महंगी भत्तामात्र बढाइयो । तर सांसदहरुका लागि सांसद विकास कोषमा एक