समाचार

दादागिरि मौलाउन थाले पछी भारतबाट पेट्रोलियम पदार्थ आयात ठप्प,फेरि देखियो नाकाबन्दीको संकेत

ट्यांकर चालकहरुले पेट्रोलियम पदार्थको आपूर्ति ठप्प पारेका छन् । भारतीय पक्षको ज्यादती बढेको भन्दै चालकहरुले अमलेखगञ्ज र थानकोट डिपोमा पेट्रोलियम पदार्थको आपूर्ति बन्द गरेका छन् । पेट्रोलियम ढुवानी गर्ने क्रममा भारतीय पक्षबाट दुब्र्यवहार भएको भन्दै ट्यांकर चालकहरुले भारतबाट हुने तेल