समाचार

रघुवीरलाई खातमाथि खात : भानुभक्तको पुर्परोमा हात

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जीवनभर साथ दिएका एक नेतालाई स्थायी समिति सदस्य नबनाएर घोर अन्याय गरेको टिप्पणी ओली गुटमा हुने गरेको छ । भानुभक्त ढकाललाई स्थायी समितिमा लानका लागि ओलीलाई नेकपाका बरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु