कलंकीबाट २ सय १३ किलो चरेश र दुई किलो अफिससहित भारतीय नागरिकलाई पक्राउ, भारतीय ट्रकबाट नेपाल भित्रियो
भारतीय ट्रकको प्रयोग गरेर नेपालबाट चरेश र अफिम तस्करी हुने गरेको खुलेको छ । लागूऔषध नियन्त्रण ब्यूरोले ट्रकमा फल्सबटम बनाएर चरेश र अफिम तस्करी गर्दागर्दै शनिबार एक जनालाई नियन्त्रणमा लिएसँगै लागूऔषध तस्करीको यो शैली सार्वजनिक भएको हो । ब्यूरोका प्रमुख