समाचार

नेपाल आएर चर्चमा प्रवचन दिने फिलिपिनी दम्पत्ती देश निकाला, यस्तो थियो यिनको चर्चमा धन्दा

  गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले पछिल्लो पटक २०७४ मंसिर पहिलो साता नेपाल आएका दुई फिलिपिनी दम्पत्तीलाई देश निकाला गरेको छ ।   व्यवसायिक प्रवेशाज्ञा (बिजनेस भिसा) लिएका फिलिपिन्सका नागरिक डिभेरा रिचार्ड र रिता गोङ्गालाई विभागले एक बर्ष नेपाल प्रवेशमा