मलेसिया रोजगार समाधानकोलागि मन्त्री गोकर्ण विष्टसमक्ष पुग्यो यस्तो सूत्र
सरकारले विभिन्न शीर्षकमा रकम असुलेर ठगी गरेको भन्दै मेडिकल र भिसा प्रक्रिया सञ्चालन गर्ने संस्थाहरुमाथि कारबाही गरेपछि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया पुनः सुरु गर्न समाधानको नयाँ उपायमाथि छलफल शुरु भएको छ । बायोमेट्रिकको सिण्डिकेट हटाउने, माइग्राम नामको अवैध असुली