समाचार

तय भयो ‘दालभात तरकारी’ पस्किने मिति, कलाकार यी हुनेछन्

  मह सञ्चारको प्रस्तुतीमा किरण केसीले निर्माण गर्ने फिल्म ‘दालभात तरकारी’को प्रदर्शन मिति छायाँकन अगाडी नै तय गरिएको छ । निर्माण पक्षले जानकारी गराए अनुसार ‘दालभात तरकारी’ आगामी सालको बैशाख १३ गते प्रदर्शनमा आउने छ । सुदन केसीको डेव्यु निर्देशन