समाचार

नेकपाका नेता खिमलाल भट्टराईलाई जापान प्रवेशमा रोक, एयरपोर्टबाटै फर्काइयो

  सत्तारुढ नेकपाका नेता तथा राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई जापान सरकारले विमानस्थलबाटै फर्काइदिएको छ। जापानको हिरोसिमामा आयोजित निशस्त्रीकरणसम्बन्धी कार्यक्रममा भाग लिन गएका भट्टराईलाई जापानले विमानस्थलबाट प्रवेश अनुमति नदिएको  हो।   भट्टराईसँगै नेकपाकै अर्का युवा नेता एवम् अनेरास्ववियूका पूर्व अध्यक्ष किशोर मल्ल, दुर्गा