समाचार

बलात्कार गर्ने सशस्त्र प्रहरीका दुई जवान पक्राउ, प्रेमीकै सहयोगमा भयो यस्तो काण्ड

  राजधानीको कलंकीमा एक युवती बलात्कृत भएकी छन् । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले सशस्त्र प्रहरी बलका दुई जवानलाई पक्राउ गरेको छ ।   पीडितले महानगरीय प्रहरी वृत्त, कालिमाटीको महिला सेलमा दिएको जाहेरीको आधारमा प्रेमी रामशरण पोखरेल र उनका साथी