समाचार

कैलालीमा देउती गुट्खा उद्योगमा बम विस्फोट, सहकारीका कर्मचारीमाथि छुरा प्रहार

  कैलालीको लम्कीचुहा नगरपालिका १ लम्कीमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समुले बिहिवार विहान बम विष्फोटन गराएको छ। विहान ४ बजेर ५२ मिनेटमा देउती गुट्खा उद्योगको गेट नजिकै बाहिर बम विष्फोट भएको हो ।   ठूलो आवाजमा बम विस्फोटन भएपछि आसपासका स्थानिय