कडा कारबाहीको माग गदै पूर्वराजदुत झाकी छोरीले दिईन उजुरी



हाम्रो इकोनोमि

 

 

पुर्ब राजदुत केशब झाको हत्यारालाई हदै सम्मको सजाय दिनुपर्ने माग गर्दै उनकी छोरी राजश्री झाले प्रहरीमा उजुरी दिएकी छन ।

 

डब्लुटिओको पुर्वी टिमोर स्थित शाखामा कार्यरत बरिष्ठ प्रसुती रोग बिषेशज्ञ डाक्टर राजश्री झा बुधबार नेपाल आएर आफ्ना बुवाको हत्यारालाई हदै सम्मको सजायको माग गर्दै प्रहरी समक्ष निवेदन दिएकी हुन् ।

 

पूर्वराजदुत झा सोमबार बिहान आफ्नै निवास बबरमहलमा मृत अबस्थामा फेलापरेका थिए । धारीलो हतियार प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । झाको बुधबार टिचिङ अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

 

परिवारसहित आयरल्याण्डमा बस्दै आएका छोरा किरणराज झा बिहीबार नेपाल आउदैछन् । झाको बिहीबार नै पशुपती आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम रहेको पारीवारीक श्रोतले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...

पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी

  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा...