समाचार

सर्वोच्च अदालतको न्यायाधीशमाथि महाअभियोग लगाउन माग

    उपत्यका सडक विस्तार पीडित संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सर्वोच्च अदालतको न्यायाधीशलाई महाभियोग लगाउन माग गरेको छ । पीडित संघर्ष समितिका संयोजक सुमन सायमीको नेतृत्वमा बालुवाटार पुगेका टोलीले प्रधानमन्त्रीसमक्ष न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्मालाई महाभियोग लगाउन