किशोरी बलात्कारको अभियोगमा काभ्रेमा एक होटल सञ्चालक पक्राउ परेका छन् । बनेपाको मुख्य चोक चारदोबाटोमा रहेको अरनिको मिठाइ भण्डारका सञ्चालक २४ वर्षका रामशरण हुमागाईं आइतबार राति आफ्नै होटलमा काम गर्ने किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् ।
पहिरोसँगै भीरवाट खसेको ढुंगाले लागेर बैतडीमा मंगलवार दुई युवक घाइते भएका छन्। घाईतेमध्ये एकको अवस्था गम्भीर रहको छ।
बेदकोट नगरपालिका– १ रडहाका एक युवक किशोरीमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका छन्। १७ वर्षीया एक