समाचार

कञ्चनपुरमै दुई बालिका बलात्कार गर्ने राजेन्द्र विष्ट पक्राउ

    बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानले टुंगो पाएकै छैन । कञ्चनपुरमै बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।   दुई साताअघि बलात्कार गरेको भन्दै