समाचार

नागरिकलाई छिटो सेवा दिन अध्यादेश : उपाध्यक्ष पोखरेल

    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले सुकुमबासीलाई लालपुर्जा वितरण, विकास निर्माण र भष्टाचार नियन्त्रण गर्न सरकारले अध्यादेश जारी गरेको बताएका छन् । चितवनमा नेकपा एमाले रत्ननगर नगर कमिटीको आज भएको १०औं नगर अधिवेशनमा बोल्दै वरिष्ठ उपाध्यक्ष