समाचार

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

नेपालका हिमाली र उच्च पहाडी भेगमा बाक्लो हिमपात भएको छ।डोल्पा, हुम्ला,मुगु म्याग्दी र बैतडीलगायतका उच्च बस्तीहरुमा हिमपात भएको छ।हिउँ परेपछि कहीँ खुसीयाली त कही विस्मात छाएको छ।हिमपातले उच्च हिमाली क्षेत्रका किसान भने खुसी भएका छन्। तर, घरबाट समेत बाहिर निस्किन नसक्ने