दिशा पटानीलाई यस्तो अवतारका कारण हट र सेक्सी अभिनेत्री परिचय दिँदैछ चलचित्र भारत



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री दिशा पटानी पछिल्लो समय आफ्नो आउँदै गरेको चलचित्र भारतको प्रमोशनका लागि व्यस्त छिन् । भारतमा सलमान खान लगायतका अन्य चर्चित कलाकारहरुको मुख्य भूमिका रहेको छ । दिशाको परिचय एक हट र सेक्सी अभिनेत्रीको रुपमा पनि रहेको छ ।

उनले आफ्ना फ्यानका लागि भनेर सामाजिक सञ्जालको माध्यमबाट समयसमयमा उत्तेजक तस्वीरहरु राख्दै आएकी छिन् । अहिले उनका यस्तै केही तस्वीरहरु भाइरल भइरहेका छन् । उनको अभिनय रहेको भारत यही जुन ५ मा विश्वभर प्रदर्शनमा आउँने जनाइएको छ ।

मुम्बई । चर्चित बलिउड अभिनेत्री हिना खान सबैका लागि चर्चाको नाम हो । उनले विभिन्न चलचित्रहरुमा अभिनय गरेकी छन् । उनले अभिनय गरेका धेरै चलचित्रहरु सफल पनि भएका छन् ।

टेलिभिजन कार्यक्रमहरुमा उस्तै व्यस्त रहने हिनाका केही सेक्सी तस्वीरहरु सञ्जालमा आएका छन् । पछिल्लो समय बिशेषगरि उनका तस्वीरहरु उनका फ्यानहरुलाई खुबै मन परेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...