साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो तर सूर्यविनायक नगरपालिका वडा नं. ३ सलमपाखाका जेष्ठ नागरिक, महिला र जेन्जी युवाहरुको आफ्नो ठाउँमा विकासको मूल फुटाउने, निडर, साहसी नेता एवं नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई
आसन्न प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारलाई लक्षित गरि नेकपा एमालेले बुधबार झापाको कमल गाउँपालिकामा युवाहरुको मार्च पास प्रदर्शन