बैंकमा सुनचाँदी राख्दा ब्याज पाइने



हाम्रो इकोनोमि

 

 

नेपाल राष्ट्र बैंकले सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई कार्यान्वयन गर्ने भएको छ । यो व्यवस्था कार्यान्वयन गरेसँगै सुनचाँदी लगायतका बहुमूल्य धातुहरु बैंकमा राख्दा ब्याज पाइने भएको हो ।

सरकारले चालु आथिर्जक वर्षको बजेटमा समावेश गरेको यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन नेपाल राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्न लागेको हो ।

बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैकले सुनचाँदी राखेर ब्याज पाउने नीतिगत व्यवस्था गर्ने बताए ।

आगामी आर्थिक वर्षको बजेटमा नेपाली नागरिकहरुले सम्पत्तिका रुपमा आर्जन गरेको सुनचाँदी लगायतका बहुहूल्य धातुहरु बैंकमा राख्ने व्यवस्था मिलाइने पनि उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...