समाचार

एमालेनिकट कानून व्यवसायीको अध्यक्षमा अमर थापा विजयी

    नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनको अध्यक्षमा वरिष्ठ अधिवक्ता अमर थापा विजयी भएका छन् । उनले २५६ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी संस्थापनका उम्मेदवार ओमप्रसाद थपलियाले २१३ मत ल्याए । यस्तै खुला उपाध्यक्षमा भिमसेन बन्जरा निर्विरोध