समाचार

भीम रावलपनि प्रचण्ड-माधवको नेकपामा विलय हुने

    नेकपा एमालेबाट निष्कासनमा परेपछि बेग्लै राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा. भीम रावल प्रचण्ड-माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निश्चित भएको छ । विभिन्न तहका नेताहरूसँगको चरणबद्ध छलफलपछि भीम रावलको मातृभूमि जागरण अभियान नेपाली कम्युनिस्ट पार्टीसँग समाहित हुने