भारतको अहमदाबादमा दुर्घटना भएको विमानमा गुजरातका पूर्वमुख्यमन्त्री समेत सवार भएको खुलेको छ । अहमदावादबाट लण्डनका लागि उडेको बोइङ एआई १७१ जहाज केही मिनेटमै भुइमा खसेको थियो । २४२ यात्रु सवार एयर इन्डियाको ड्रिमलाइनर विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी
प्रधानमन्त्री केपी ओलीले आगामी साउनको दोश्रो सात भारत भ्रमण गर्नुहुने भएको छ । सरकारले हालैबाट उक्त भ्रमणको तयारी