समाचार

नेकपाको माहोल ओली कै पक्षमा, प्रचण्ड र नेपाल समूह सचिवालयमा अल्पमतमा

  सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को पूर्ववत् अडान र नयाँनयाँ प्रस्तावले विवाद थप जटिल बनेको छ । आइतबार र सोमबारको छलफलमा उनीहरु एकअर्कामाथि दबाब बढाउने ढंगले प्रस्तुत हुँदा छलफलले निकास दिन सकेन