समाचार

फेवाताल संरक्षणमा सधैं किचलो

  तालको मापदण्डभित्र परेका व्यक्तिका जग्गाको क्षतिपूर्ति दिने पक्षमा महानगर उभिएको छ तर चलनचल्तीको दरअनुसार पर्ने ४० अर्बको व्ययभार कुन सरकारले कसरी बेहोर्छ भन्नेमा न जनप्रतिनिधि प्रस्ट छन् न प्रदेश र संघ फेवाताल किनारको पुस्तैनी जग्गामा बस्दै आएका टंक पहारीको