‘भाषा प्रोफाइल’ निर्माण गरिने
काठमाडौँ । भाषा आयोगले मुलुकको नयाँ संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा ‘भाषा प्रोफाइल’ निर्माण गर्ने भएको छ । देशका ७४४ वटै स्थानीय तहमा कुन भाषा प्रचलनमा छ, कुन भाषालाई सम्पर्क भाषा तथा सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्न सकिन्छ