साझा प्रकाशनका पूर्व कर्मचारी वर्तमान सञ्चालक समितिसँग किन खनिए ?
काठमाडौं । साझा प्रकाशनको संस्थामा भ्रष्टाचार मौलाएको र संस्था छोड्दा पनि लामो समयसम्म पारिश्रमिक नपाएको भन्दै पूर्व कर्मचारी वर्तमान सञ्चालक समितिसँग खनिएका छन् । साझा प्रकाशनद्वारा आयोजित पत्रकार सम्मेलन तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा पूर्व कर्मचारी वर्तमान सञ्चालक समितिसँग खनिएका हुन्