शिक्षा

‘शिक्षा, स्वास्थ्यमा निः शुल्क गरेपछि कर त लिनै पर्यो’

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिका लागि कर आवश्यक रहेको बताएका छन् । बुधबार चितवनमा निर्माण व्यवसायी संघको अधिवेशनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले देशको विकास र समृद्धिका लागि करको दायरा