डा केसीको अवस्था चिन्ताजनक, जुनसुकै बेला अचेत हुनसक्ने चिकित्सकहरुको चेतावनी
डा गोविन्द केसीको १५औं अनसन २६ दिन पुगिसकेकोछ। जुम्लामा अनसन बसेका डा केसीलाई सरकारले सुविधा सम्पन्न अस्पतालमा ल्याउने भन्दै जुम्लाबाट उठाएको पनि ६ दिन भइसक्दा पनि डा केसीका माग सम्बोधन हुने गुञ्जायस देखिएको छ। सरकारले सुविधासम्पन्न अस्पतालमा ल्याएर राखेको