शिक्षा

अब गृहकार्यबारे अभिभावकलाई झुक्याउन नसकिने

    शैक्षिक गुणस्तरलगायत अन्य कारण देखाउँदै देशका विभिन्न सामुदायिक विद्यालयमा विद्यार्थी घटिरहेको अवस्थामा पोखरा– ३३ बाघमाराको सरस्वती टीका माविमा भने वर्षेनी विद्यार्थीको संख्या बढ्दै गएको छ ।   विद्यालयले समयको विकासलाई आत्मसात् गरी नेपाली तथा अंग्रेजी माध्यममा पठनपाठन गर्न