शिक्षा

संसार लज्जित बनाउँने नेपालको यो तस्वीर, विद्यार्थी बेहोस भएर लडिरहे म्यामहरु मोबाइल हेरिरहे

    विद्यालय विद्यार्थीका लागि दोस्रो घर हो । विद्यालयमा भएका शिक्षक तथा शिक्षिकाहरु उनीहरुका अभिभावक हुन । बालबालिकाको भविष्य कोर्ने स्थलका रूपमा विद्यालयलाई लिने गरिन्छ । विद्यालयमा प्रवेश गरेपछि घर नपुगेसम्म विद्यार्थीको हेरचाह गर्ने दायित्व उनीहरूकै हातमा हुन्छ । तस्वीर :