शिक्षा

असोज पहिलो सातादेखि कक्षा १२ को परीक्षा हुने

  कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातादेखि हुने भएको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनकालागि सरकारले घोषणा गरेको लकडाउन अन्त्य भएपछी राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनको तालिका बनाउन लागेको हो । कोरोना १९ का कारण स्थगित कक्षा