विविध

मन्दिरलाई लक्षित गरी शक्तिशाली बम विस्फोट, ५ जनाको घटनास्थलमै मृत्यु, २ दर्जन बढी घाइते

  आज बिहानै शक्तिशाली बम विस्फोट भएको छ । बुधबार बिहानै पाकिस्तानको लाहोरमा रहेको डेटा दरबार मन्दिरबाहिर भएको शक्तिशाली विस्फोटमा कम्तीमा ५ जना मारिएको बताइएको छ । पाकिस्तानी समाचार एजेन्सी जीयो समाचारका अनुसार यस विस्फोटमा २४ जना भन्दा धेरै घाइते