विविध

भारतमा लगेर जबरजस्ती गोप्य अंग काटिदिएर औषधि र सुई दिई छोरालाई छोरी बनाईदिएपछि

  एक दम्पतीले आफ्ना छोराछोरीलाई उच्च शिक्षाको अध्ययनका लागि विदेश पठाउछन् । यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका १७ वर्षे सुरेन्द्र माल २०७१ सालमा १२ कक्षा पढेर बुवासँगै भारत गए । भारतमा कम्प्युटर सिकेर उज्ज्वल भविष्य बनाउने उनको सपना थियो ।