विविध

पहिल्यै छोराछोरी भएकी बिमकलाले किन चोरिन् बच्चा, फिल्मी कथा जस्तो छ कारण

    शुक्रबार दिउँसो पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजबाट जन्मेको ४घण्टामै नवजात शिशु चोरी भयो।एक महिलाले ती शि*शुलाई लिएर भागेको पाइएपछि उनको खोजी तीब्र बनाइयो। खोजीका क्रममा प्रहरीले शनिबार बिहान स्याङजाबाट बिमकला पाण्डेलाई पक्राउ गर्यो । बिमकला अधबैंसे महिला हुन्