पूर्व श्रीमतीको पीडा भुलाउन, यस्तो खेलौना
आफुलाई छोडेर जाने श्रीमतीको पीडा भुलाउन एक व्यक्तिले खेलौना बनाउने कम्पनीलाई यौन खेलौना बनाउन अनुरोध गरेका छन् । ३५ वर्ष एकसाथ बिताएकी श्रीमतीले चटक्क छाडेर गएपछि विक्षिप्त भएका श्रीमान्ले आफ्नी श्रीमतीजस्तै देखिने यौ’न खेलौना निर्माण गरिदिन अनुरोध गरेका हुन्